नेविसंघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वको बाहिरबाट कब्जा गर्न आएपछी झडप तनाब जारी

  जिल्लाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा तनाव भएको छ । मतदान केन्द्रनै कब्जा गर्ने प्रयास भएपछि तनाव सिर्जना भएको प्रहरीले जनाएको छ । बुथको सुरक्षा लागि अहिले थप सुरक्षा फोर्स माग गरिएको छ बुथ कब्जा गर्न आएको समूहले अहिले मतदान केन्द्र भन्दा माथिबाट ढुङगामुढा प्रहार गरिएको प्रहरीले जनाएको छ । उनीहरूले टाढाबाट गुलेलीले ढुङगा प्रहार गरिरहेकोले थप सुरक्षा माग गरिएको जनाइएको छ । नेविसंघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वको बाहिरबाट आएको...

के पि ओलि को घरमा बम बिस्फोट हाता हाती को हल्ला

दमक । झापाको दमकस्थित एमाले अध्यक्ष केपी ओलीको घर बाहिर बम बिस्फोट भएको छ । शनिबार बिहान ४ बजे बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।अहिले सम्म के कती छेती भयो पुरा जानकारी आउन बाकी नै छ । घरको गेट बाहिर झोला एउटा झुण्ड्याइएको अवस्थामा रहेको र त्यहाँ पनि बम हुन सक्ने इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक दिपक गिरीले जानकारी दिए । झोलाभित्र शंकास्पद बस्तु भएकोले त्यसलाई डिस्पोज...

०५२ सालको आफ्नै रेकर्ड तोड्दै देउवाले बनाए ५४ मन्त्री – सूचीमा हेर्नुहोस् ००७ यताका मन्त्रिपरिषद्

काठमाडौं । एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपालले थाइल्यान्डलाई १० ओभरमा २६ रनमै समेट्न सफल भएको छ । अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ र सन्दिप लामिछानेको उत्कृष्ट बलिङको मदतमा नेपालले थाइल्याण्डलाई २५५ रनले हराएको हो । थाइल्याण्डलाई सस्तैमा समेट्न ज्यान फालेर लागेका सन्दिप लामिछानेले ४ ओभर बलिङ गर्दै एक मेडनसहित ६ रन खर्चिएर ७ विकेट लिए। मध्यम सुरुवात गरेको नेपालका लागि अनिल कुमार साहले सर्वाधिक ९१ रन बनाए। सतक...

विज्ञहरुको सुझाव ‘भारतको जस्तो होईन, मतगणना तत्कालै गर्नुपर्छ’
-धिरज महतो

काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन गरेपछि तत्कालै निर्वाचनको मत गणना सुरु गर्ने जनाएको छ । सरकारले लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनमा अधिकतम राजनीतिक शक्तिहरुलाई सहभागी गराउने रणनीति अनुसार गरेको दुई चरणको निर्वाचन एक महिनाको समयान्तरमा राखेको छ । एक महिनापछि हुने दुई समान निर्वाचनको मतपरिणाम एकैपटक सार्वजनिक गर्ने कि एउटा निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्नु राम्रो हो ? भन्ने सवाल अहिले चौतर्फी रुपमा बहसको विषय बनेको छ...

सडकमा कमल-(पुस्तक समीक्षा)
-समिर हुसेन

परिवर्तन हरेक अस्तित्वको आदिम चाहाना हो, किनकी समग्र अस्तित्वको आधिकारीक संस्था प्रकृति नै परिवर्तनको हिमाइती हो र पैरवीकर्ता पनि । मेरो वरिपरि तिनै चेतन र अचेतन  अस्तित्वहरु छन् , हुनुको अभिप्राय अस्तित्व हो र हिजो के थिए आज के छन भन्नु परिवर्तनको प्रमाण । घर, मन्दिर, पाटी, स्कुल, धर्मशाला, सुराकेन्द्र र फूलका केही गैर मेहफुज जिन्दगीहरु असरल्ल छन मेरो वरिपरि । गुलाब उस्तै गरेर फुलिरहेछ, चम्पा, बेली, चमेली, गुराँस,...

चर्चित सर्जक ओम छिनालको लयमा “एउटा कुरा भन्नै बाँकी छ”बजारमा
-ई. त्रि बिक्रम रेग्मी

यहाँ धन सम्पतिमा माया गर्नेहरुको लास्कार रहेछ मैले चोखो माया गरे तिमीले बुझ्न सकिनौ ।साहेद म संग धन भएको हो भने एती पिडा भोग्न पर्ने थिएन होला । यस्तै शब्द भावमा अनुबन्धित चर्चित गायक मौसम गुरुङको आवाजमा गुण  बहादुर रान मगरको लोकदोहोरी गीत “एउटा कुरा भन्नै बाँकी छ”बजारमा आएको छ ।बहुचर्चित् गायिका देवी घर्ती मगर र मौसम गुरुङको सुमधुर आवाज रहेको गीतमा लय ओम छिनालको रहेको छ भने शब्द केशब...

सर्जक दिपक अधिकारीको सिन्दुर किन परेन गायिका पूर्णकला बिसीको सिउँदोमा ?हेर्नुहोस

“तिम्रो जव सिउदो मा सिन्दुर भयो त्यहि बेला मेरो हातमा धारिलो छुरा भयो  । अबत् साँस फेर्न पनि नसक्ने भएको छु।भयो सानु अब म देखि सधाको लागि टाढा जाउँ तिम्रो सिउँदो हेर्न सक्दिन सानु म तिम्रो सिउँदो हेर्न सक्दिन।“यस्तै शब्द भावमा अनुबन्धित विन्ध्यवासिनी म्यूजिक प्रालिको प्रस्तुतिमा बहुचर्चित लोकदोहोरी गायक राजु परियार र पूर्णकला बिसीको सुमधुर आवाजमा दिपक पराजुली र कृष्ण सापकोटाको लोकदोहोरी गीत “तिम्रो सिन्दुर”बजारमा आएको छ। लामो समयको...

धनगढीको चौराह टीमले जित्यो डीपीएल लिगको उपाधि

धनगढीको सशस्त्र प्रहरीको क्रिकेट मैदानमा भएको धनगढी प्रिमियर लिग (डीपीएल)अन्तर्गत पहिलो संस्करणको उपाधि धनगढीकै चौराह टीमले हात पार्न सफल भएको छ । लिग चरणका सुरुवाती तीन खेलमा पराजित भएर पनि त्यसपछिका सम्पूर्ण खेलमा जित हात पार्दै पारस खड्का नेतृत्वको धनगढीले उपाधि उचाल्न सफल भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको टीम चौराह धनगढीले आरिफ शेखको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५९ रन बनाएको थियो । १६० रनको...

एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार

मारवाडी सेवा समिति विर्तामोडले कब्जियत, सुगर, अनिन्द्रा, पत्थरी, रक्तचाप, गठियावाद, दम, माइग्रेन, घँुडा दुख्ने, टाउको दुख्ने, मोटोपन, थाइराइडलगायतका रोगीलाई मध्यनजर गर्दै बिना औषधि एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार शिविर विर्तामोडमा सुरु गरेको छ । ११ दिनसम्म चल्ने शिविरमा एक्युप्रेसर पद्दतिबाट उपचार गरिने शिविर आयोजक समितिका संयोजक भगवाद दास सिङगलले जानकारी दिनुभयो । १८ गतेसम्म सञ्चालन हुने शिविरमा मारवाडी सेवा समिति, मारवाडी महिला मञ्च, मारवाडी युवा मञ्च र मारवाडी कन्या मञ्चको...

प्रधानमन्त्री दाहालको राजीनामा, देउवाको नेतृत्वमा सरकार गठन

प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ २ गते राजीनामा दिने भएका छन् । सरकार र मधेशी मोर्चासहितको संघीय गठबन्धनबीच दुई चरणमा निर्वाचन गर्ने सहमति भएअनुसार बैशाख ३१ गते पहिलो चरणको निर्वाचन सम्पन्न गरेपछि जेठ २ गते राजीनामा दिने तयारी गरेका हुन् । बालुवाटार निकट स्रोतकाअनुसार प्रमुख सत्तासाझेदार नेपाली कांग्रेससँगको सहमतिअनुसार प्रधानमन्त्री दाहालले पहिलो चरणको निर्वाचनपश्चात राजीनामा दिने भएका हुन् । प्रमुख सत्तासाझेदार नेपाली कांग्रेससँगको सहमतिअनुसार प्रधानमन्त्री दाहालले पहिलो चरणको निर्वाचनपश्चात राजीनामा दिने भएका...