समृद्धी ल्याउँछौ भनेर जिद्धी गर्ने नेतालाई रवीको झटारो नेताहरु अक्क न बक्क हेर्नुहोस भिडियो सहित

मनिसहरुले एउटा पर्मानेन्ट सोँच बनाएका छन् कि नेपालमा जो आएपनि राम्रो केही हुँदैन, हुने वाला कही छैन, देश यस्तै हो । कहिल्यै केही हुँदैन ।शहर, गल्ली, चोकमा पुस्तकालय देखि मदिरालयसम्म मानिसहरु देशमा कही हुँदैन भनेर भन्दै लेखेरै दिन्छु भनेर ठोकुवा गर्छन त काँही कानै काटेर दिन्छु भनि कबोल गर्छन । यति धेरै निराश हुनुको कारण नेतृत्व र सिष्टमको आज सम्मको अनुभव हो । पक्कै पनि हो, यही कार्य शैली र...

मन्त्री बिना मगरलाई यस्तो माग सहित २१ किलोको माला

गृहजिल्ला कञ्चनपुर भ्रमणमा रहेकी खानेपानी मन्त्री बिना मगरलाई बेलौरी नगरपालिकाले २१ किलोग्रामको माला लगाएको छ नगरपालिकाको तर्फबाट २१ माग राख्दै २१ किलोको माला लगाइएको हो। नगरपालिकाको तर्फबाट नगर प्रमुख पोतिलाल चौधरीले मन्त्री मगरलाई २१ किलोको माला लगाएका छन्। स्थानीय मतदाताकै समर्थनले सिहदरवारसम्म पुगेको बताउदै मन्त्री मगरले नगरपालिकाले राखेका माग पूरा गर्न पहल गर्ने बताए। २१ किलोको मालाले मलाई थप जिम्मेवारी बोध गराएको मन्त्री मगरले बताइन्। नगरपालिकाले बुझाएको मागपत्रमा छोटी भन्सार...

सवारी लाइसेन्स लिनेहरुका लागि खुशीको खबर अदालतले नै दियो यस्तो आदेस हेर्नुहोस भिडियो सहित !

पुस २६, काठमाडौं । सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सातवटै प्रदेशबाट वितरण गर्ने गरी आवश्यक प्रशासनिक संरचनाको खाका तयार पारेको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीले प्रदेश सरकारमातहत रहने यातायात कार्यालयबाट लाइसेन्स वितरण थालिने जानकारी दिए। काठमाडौं र देशका केही सीमित सहरबाट वितरण हुँदै आएका कारण सवारीचालक अनुमतिपत्रका लागि सर्वसाधारणले सास्ती खेप्दै आएका छन्। यो खबर सुरेशराज न्यौपाने ले आजको कान्तिपुर दैनिक मा लेखेका छन् । बर्सेनि लाखौं व्यक्ति...

अहिले सम्मकै कडा मन्त्री लालबाबु : राज्यको ३४ अर्ब डुबाउने ‘थाङ्ने’ कर्मचारीसँग छलफल गर्दिन ‘जागिरी खान मन नभए गए हुन्छ’ भन्दै यस्तो सम्म भनेर थर्काएपछि….

सोमबार बिहान सवा १० बजे सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वेच्छिक अवकास एकाइका कर्मचारी हतारमा थिए। स्वेच्छिक अवकास रोजेका कर्मचारीको फाइल रुजु गर्न उनीहरूलाई भ्याइनभ्याई थियो। भूइँभरि देशभरिका नौ हजार छ सय ५६ जना कर्मचारीले दिएका निवेदन असरल्ल थिए। मंगलबार मन्त्रालयको वेबसाइटमा स्वेच्छिक अवकासमा जाने कर्मचारीको नामावली सार्वजानिक गर्ने तयारी कर्मचारी जुटेका थिए। ऐनअनुसार वेबसाइटमा अन्तिम नामावली प्रकाशन भएपछि स्वेच्छिक अवकाश लिने प्रक्रिया सुरू हुनेछ। जुनसुकै बेला...

rip काश्मिर बाट आयो ढुखको खबर १३ जना मारिए, भारत भन्छ: आतंकककारी, पाकिस्तान भन्छ: सर्वसाधरण

कश्मिर: भारतीय सेनाले आइतवार राति गरेको सर्च अप्रेशनमा कम्तिमा पनि १३ जना युवा मारिएका छन् । भारतीय सेनाले यो दशकमै सबैभन्दा ठुलो सफलता मिलेको भन्दै काश्मिरका २ जिल्लामा १३ जना आतंककारी मारिएको दाबी गरेको छ । भारतीय सुरक्षाफौजविरुद्ध ठुलो आक्रमणको तयारीमा रहेका १३ जनालाई सर्च अप्रेशन गरेर मारिदिएको दाबी भारतीय सेनाले गरेको छ । उता पाकिस्तानले भने मारिएका सबै युवा सर्वसाधरण रहेको र उनीहरुको संलग्नता कुनै आतंकवादी संगठनमा नरहेको...

राष्ट्रपति ज्यू, देशकै ठुलो पदमा पुगेर पनि श्रीमानकाे हत्यारा खोज्नु पर्दैन? : दहाल

मदन भण्डारीको हत्या बारे अझै पुष्टि हुन सकेको छैन । मदन भण्डारी बितेको २४ बर्ष सम्म नत हत्यारो पत्ता लागेको छ ? नत उनको दुर्घटना भएर मृत्यु भएको पुष्टि भएको छ, उक्त मुद्दा २४ बर्ष सम्म अझै एकिन हुन सकेको छैन । ‘मदन भण्डारी संग्रहालय’को उद्घाटन गर्दैगर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त बिषयमा दुखेसो पोखिन । मदन चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भयो, बिद्याले बताइन ।...

इशा गुरुङ र सावित्री सुबेदीको नारा : बलात्कारी को तुन्तुरो काट बलात्कारीलाइ फासी दे (भिडियो सहित)

युके, देश भित्र बलात्कार जस्तो जघन्य अपराधको समाचारहरु न सुनिने कुनै दिन बाकी न होला । नाबालिका देखि किशोरीहरु त्यसै गरी आफ्नै आफन्त देखि अन्जानहरुबाट बालिकाहरु बलात्कृत हुने गरेका छन । बलात्कारको समाचार आउछ पिडा हुन्छ तर त्यो बलात्कारीलाई कस्तो सजाय हुन्छ त्यो सर्बसाधारणलाई केहि पत्तो हुन्न । यसै संदर्बमा बेलायतवासी इशा गुरुङले फेसबुक लाइव मार्फत कडा आवाज सहित उनि भन्छिन बलात्कारी नरपिचासको कि त तुन्तुरो काटियोस, कि त...

केपि ओलिले भाबुक हुँदै भने म त किड्नी फेरेको मान्छे , अब बाचुन्जेल देस बिकास गर्छु

केपी ओलीको बारेमा  खड्गप्रसाद शर्मा ओली (जन्म: विसं २००८ साल फागुन ११, प्रख्यात नाम: केपी ओली) नेपालका राजनीतिज्ञ तथा वर्तमान (४१ औं) प्रधानमन्त्री हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी बाट संविधानको धारा ७६ को उपधारा २ बमोजिम २०७४ फागुन ३ गते ओली प्रधानमन्त्री नियुक्त भएका हुन् । यस अघि २०७२ मा यिनी पहिलो पटक प्रधानमन्त्री बनेका थिए। यिनी नेकपा (एमाले)का वर्तमान अध्यक्ष हुन्। यिनी विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवं...

करोडौ नेपालीलाई सरप्राइज, धुर्मुस मन्त्री बन्दै

हिजो बालुवाटारमा बिशेष रौनक थियो । कारण, प्रधानमन्त्रीको निमन्त्रणामा ‘लञ्च’ लिन थुप्रै फिल्मी कलाकार त्यहाँ पुगेका थिए । ११ बजेको सेड्यूल दिइएपनि १ बजेसम्म प्रधानमन्त्रीको उपस्थिति भएन । त्यो बिचमा कसैले बालुवाटारको बगैंचामा सेल्फी खिचेर समय कटाएका थिए भने केही कलाकार ‘ग्यास्टिकले माऱ्यो’ भन्दै गुनासो गर्दै थिए । १२ बजेर ४५ मिनेटमा प्रधानमन्त्री आएपछि ‘लञ्च महोत्सव’मा बल्ल उल्लास छाएको थियो । कलाकारलाई ११ बजे बोलाएर आखिर कहाँ गएका थिए...

ओली प्रचण्ड सामु तीन करोड नेपालीको आवाजमा यसरी गर्जिए ऋषि धमला (भिडियो सहित)

लाइट नेपाल/काठमाडौँ – रिपोर्टर्स क्लब नेपालको २० औँ वार्षिकोत्वस समारोहलाई सम्बोधन गर्दै ऋषि धमलाले अब देशको बिकास र सम्वृद्धिको यात्राको सुरुवात गर्न प्रधानमन्त्री ओली र माओबादी अध्यक्ष प्रचण्डलाई अपिल गरेका छन् । कार्यक्रममा कडा रुपमा प्रस्तुत भएका धमलाले अब देश बनाउने जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा आएको भन्दै दुरदर्शी नेता भएकोले तपाईको कार्यकालमा बिकास र परिवर्तन गर्ने हिम्मत गर्न आग्रह गरेका थिए । हेर्नुहोस सो कार्यक्रममा ऋषि धमलाले गरेको...