जाडोमा मरीच सेवन,शरीरको लागी बरदान.. पुरा पढ्नुहोस !!!

जाडो याममा चियामा मरिच राखेर खादा न्यानो गराउन मात्र नभई स्वास्थ्यलाई फाइदा गर्दछ । यी हुन् मरिचका फाइदा मरिचको सेवनले पेटको दुखाई कम गर्न मद्दत गर्छ । मरिचमा हुने एन्टीब्याक्टेरियल गुणले पेटमा हुने इन्फेक्सनबाट बचाउँछ । मरिचको नियमित सेवनले शरीरको मोटोपना नियन्त्रण गरी तौल कम गर्न मद्दत गर्छ । त्यस्तै, कब्जियत तथा ग्यास्ट्रिक सम्बन्धी समस्याबाट छुटकारा पाउन पनि मरिच लाभदायी मानिन्छ । क्यान्सरका बिरामीले यसको नियमित सेवन गर्नाले फाइदाजनक हुन्छ ।...

यी हुन् ४ बर्षमा पूर्व सांसद लम्सालले गरेका ७ उत्कृष्ट काम

दोस्रो  संविधान सभाको निर्वाचनमा पर्वत क्षेत्र न २ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित पूर्व सांसद विकास लम्सालले आफ्नो क्षेत्रमा दिर्घकालीन उत्कृष्ट केहि योजनाहरुको शुरुवात गरेका छन । नेकपा एमाले पर्वतको जिल्ला अध्यक्ष रहेकै बेला सांसद पदमा पुगेका लम्साल यस अघि पनि जनप्रतिनिधिको रुपमा २०५४ सालको स्थानी निकायमा निर्विरोध निर्वाचित जनप्रतिनिधि हुन । उनी त्यसबेला खानीगाउँ गाविसका अध्यक्ष बनेका थिए । त्यसको झण्डै १५ बर्षपछि दोस्रो पटक जनप्रतिनिधिको रुपमा निर्वाचित...

दरवारमार्गका व्यापारी भन्छन्- २० प्रतिशतमात्र नाफाले पुग्दैन

२२ भदौ, काठमाडौं । सरकारी अनुगमनको विरोधमा अनिश्चितकालिन आन्दोलनमा उत्रिएका दरवारमार्ग क्षेत्रका व्यापारीले आफूहरूले कालोबजारी नगरेको दावी गरेका छन् । दरवारमार्ग क्षेत्रका व्यापारीको साझा संस्था दरवारमार्ग विकास बोर्डले उचित मूल्यमै बस्तुको कारोबार गरेको दावी गरेको हो । बोर्डका अध्यक्ष गोपाल कक्षपतीले व्यापारीले कानूनसम्मत ढंगबाट व्यापार गरिरहेको अवस्थामा सरकारले हस्तक्षेप निम्त्याएर आतंकित पारेको आरोप लगाए । ‘हामीले कानूनसम्मत नै कर तिरेर व्यापार गरिरहेका छौं,’ उनले भने, ‘कुनै पनि बस्तुमा हामीले नचाहिँदो...

गच्छदारले लिए उपप्रधानमन्त्रीको सपथ
"चार पार्टी एकीकरणपछि बनेको नेपाल लोकतान्त्रिक फोरम प्रचण्ड सरकारमा "
-Admin

२५ बैशाख । चार पार्टी एकीकरणपछि बनेको नेपाल लोकतान्त्रिक फोरम प्रचण्ड सरकारमा सरकारमा सहभागि भएको छ । मन्त्रीपरिषदमा प्रतिनिधित्व गर्ने उपप्रधान तथा स्थानीय विकास मन्त्री विजय गच्छदारहित तीन मन्त्रीले सोमबार साँझ सीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिए । नवनियुक्त मन्त्रीहरुले सपथ लिंदा उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती सहभागि भए । गच्छदारले उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री, गोपाल दहितले भूमि–सुधार...

विज्ञहरुको सुझाव ‘भारतको जस्तो होईन, मतगणना तत्कालै गर्नुपर्छ’
-धिरज महतो

काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन गरेपछि तत्कालै निर्वाचनको मत गणना सुरु गर्ने जनाएको छ । सरकारले लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनमा अधिकतम राजनीतिक शक्तिहरुलाई सहभागी गराउने रणनीति अनुसार गरेको दुई चरणको निर्वाचन एक महिनाको समयान्तरमा राखेको छ । एक महिनापछि हुने दुई समान निर्वाचनको मतपरिणाम एकैपटक सार्वजनिक गर्ने कि एउटा निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्नु राम्रो हो ? भन्ने सवाल अहिले चौतर्फी रुपमा बहसको विषय बनेको छ...

सडकमा कमल-(पुस्तक समीक्षा)
-समिर हुसेन

परिवर्तन हरेक अस्तित्वको आदिम चाहाना हो, किनकी समग्र अस्तित्वको आधिकारीक संस्था प्रकृति नै परिवर्तनको हिमाइती हो र पैरवीकर्ता पनि । मेरो वरिपरि तिनै चेतन र अचेतन  अस्तित्वहरु छन् , हुनुको अभिप्राय अस्तित्व हो र हिजो के थिए आज के छन भन्नु परिवर्तनको प्रमाण । घर, मन्दिर, पाटी, स्कुल, धर्मशाला, सुराकेन्द्र र फूलका केही गैर मेहफुज जिन्दगीहरु असरल्ल छन मेरो वरिपरि । गुलाब उस्तै गरेर फुलिरहेछ, चम्पा, बेली, चमेली, गुराँस,...

चर्चित सर्जक ओम छिनालको लयमा “एउटा कुरा भन्नै बाँकी छ”बजारमा
-ई. त्रि बिक्रम रेग्मी

यहाँ धन सम्पतिमा माया गर्नेहरुको लास्कार रहेछ मैले चोखो माया गरे तिमीले बुझ्न सकिनौ ।साहेद म संग धन भएको हो भने एती पिडा भोग्न पर्ने थिएन होला । यस्तै शब्द भावमा अनुबन्धित चर्चित गायक मौसम गुरुङको आवाजमा गुण  बहादुर रान मगरको लोकदोहोरी गीत “एउटा कुरा भन्नै बाँकी छ”बजारमा आएको छ ।बहुचर्चित् गायिका देवी घर्ती मगर र मौसम गुरुङको सुमधुर आवाज रहेको गीतमा लय ओम छिनालको रहेको छ भने शब्द केशब...

सर्जक दिपक अधिकारीको सिन्दुर किन परेन गायिका पूर्णकला बिसीको सिउँदोमा ?हेर्नुहोस

“तिम्रो जव सिउदो मा सिन्दुर भयो त्यहि बेला मेरो हातमा धारिलो छुरा भयो  । अबत् साँस फेर्न पनि नसक्ने भएको छु।भयो सानु अब म देखि सधाको लागि टाढा जाउँ तिम्रो सिउँदो हेर्न सक्दिन सानु म तिम्रो सिउँदो हेर्न सक्दिन।“यस्तै शब्द भावमा अनुबन्धित विन्ध्यवासिनी म्यूजिक प्रालिको प्रस्तुतिमा बहुचर्चित लोकदोहोरी गायक राजु परियार र पूर्णकला बिसीको सुमधुर आवाजमा दिपक पराजुली र कृष्ण सापकोटाको लोकदोहोरी गीत “तिम्रो सिन्दुर”बजारमा आएको छ। लामो समयको...

धनगढीको चौराह टीमले जित्यो डीपीएल लिगको उपाधि

धनगढीको सशस्त्र प्रहरीको क्रिकेट मैदानमा भएको धनगढी प्रिमियर लिग (डीपीएल)अन्तर्गत पहिलो संस्करणको उपाधि धनगढीकै चौराह टीमले हात पार्न सफल भएको छ । लिग चरणका सुरुवाती तीन खेलमा पराजित भएर पनि त्यसपछिका सम्पूर्ण खेलमा जित हात पार्दै पारस खड्का नेतृत्वको धनगढीले उपाधि उचाल्न सफल भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको टीम चौराह धनगढीले आरिफ शेखको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५९ रन बनाएको थियो । १६० रनको...

एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार

मारवाडी सेवा समिति विर्तामोडले कब्जियत, सुगर, अनिन्द्रा, पत्थरी, रक्तचाप, गठियावाद, दम, माइग्रेन, घँुडा दुख्ने, टाउको दुख्ने, मोटोपन, थाइराइडलगायतका रोगीलाई मध्यनजर गर्दै बिना औषधि एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार शिविर विर्तामोडमा सुरु गरेको छ । ११ दिनसम्म चल्ने शिविरमा एक्युप्रेसर पद्दतिबाट उपचार गरिने शिविर आयोजक समितिका संयोजक भगवाद दास सिङगलले जानकारी दिनुभयो । १८ गतेसम्म सञ्चालन हुने शिविरमा मारवाडी सेवा समिति, मारवाडी महिला मञ्च, मारवाडी युवा मञ्च र मारवाडी कन्या मञ्चको...